
कपिलवस्तु, मंसिर २४– कपिलवस्तुको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप साह विजयी हुनुभएको छ । अभिषेकप्रताप साहले १९ हजार ९ सय ६६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी संघिय समाजवादी फोरमका मंगलप्रताप गुप्ताले १५ हजार ८ सय ३ मत ल्याउनुभयो ।
Share It
Post Comments
थप समाचार