समाचार उम्मेदवारको घर छेउमा बम
Ujyaalo

रुपन्देही, मंसिर ९ – रुपन्देही क्षेत्र नंं. ५ का वाम गठबन्धनका उम्मेदवार दिलाराम आचार्यको घरमा बम भेटिएको छ ।

बुटवल–११ देवसिद्ध चोक नजिकै रहेको उहाँको घरको छेउमा सुतलीले बेरेर राखिएको अवस्थामा बम भेटिएको हो । प्रहरीले अहिले घेरा हालेर राखिएको र सेनाको बम डिस्पोजल टोली जाँदै गरेको प्रहरीले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार