समाचार दाङ १ मा एमालेका मेटमणी विजयी
Ujyaalo

दाङ, मंसिर २४ – दाङको क्षेत्र नम्बर १ मा नेकपा एमालेका मेटमणी चौधरी विजयी हुुुनुभएको छ । मेटमणी चौधरीले २७ हजार ९ सय ८ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेसका २४ हजार ७४ मत ल्याउनुभयो ।

Share It

Post Comments
थप समाचार