समाचार धादिङका गजुरीको महेन्द्रोदय र थाँक्रेको मल्डुङ मतदान केन्द्रमा बम भेटियो
Ujyaalo

धादिङ, मंसिर १० – धादिङको दुईवटा मतदान केन्द्रमा बम भेटिएको छ ।

गजुरीको महेन्द्रोदय केन्द्र र थाँक्रेको मल्डुङ मतदान केन्द्रमा बम भेटिएको हो । बम डिस्फोजको लागि सेनाको टोली जाँदैछ । बम भेटिएपछि दुवै मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।

 

Share It

Post Comments
थप समाचार