समाचार सिन्धुपाल्चोकमा वाम र लोकतान्त्रिकका कार्यकर्ताबिच विवादका कारण मतदान सुरु हुन सकेन
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर १० – सिन्धुपाल्चोकको एउटा मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । पाँचपोखरीको लागर्चे मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको हो ।

शनिबार राती वाम र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबिच विवाद भएपछि मतदानमा ढिलाई भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विवाद मिलाएर मतदान सुरु गर्ने प्रयास भैरहेको छ ।

 

Share It

Post Comments
थप समाचार