समाचार बाजुरामा उत्साहपूर्ण रुपमा मतदान चल्दै
Ujyaalo

बाजुरा, मंसिर १० –पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा बाजुरामा उत्साहपूर्ण सहभागिता भैरहेकोछ । बाजुरामा नौ स्थानीय तहका ६९ वडामा ७० मतदान स्थल छन् । सय मतदान केन्द्रमा विहान ७ बजेदेखि नै मतदाताको लाइन छ ।

बाजुरामा प्रतिनिधिसभाका लागि ६९ हजार ८ सय ३४ जना मतदाता छन् भने प्रदेश सभाको लागि निर्वाचन क्षेत्र नम्बर एकमा २५ हजार तिन सय २७ र क्षेत्र नम्बर दुइका लागि ४४ हजार ५ सय ७ जना मतदाता छन् । बाजुरामा ३१ अति संवेदनशील, ३१ संवेदनशील र ८ ओटा मतदानस्थल मात्र समान्य मानिएका छन् । त्यसका लागि ७ सय ९९ जना कर्मचारी खटीएका छन् ।

 

Share It

Post Comments
थप समाचार