
डोल्पा, मंसिर ६ – डोल्पाको सेफोक्सुण्डो गाउँपालिका–६ को फोदगाउँ चौर मतदान केन्द्रमा मतदान सकिएको छ ।
यो मतदान केन्द्रमा २३ जना मतदाता रहेकोमा सबै २३ जनाले नै मतदान गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
Share It
Post Comments
थप समाचार