समाचार काठमाडौंको डल्लुमा शंकास्पद वस्तु भेटियो
Ujyaalo

मंसिर २० – काठमाडौंको डल्लुमा शंकास्पद वस्तु भेटिएको छ ।

डल्लु–१५ मा रहेको कञ्चनजंघा विद्यालय अगाडिको गेटमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

अहिले त्यहाँ प्रहरीको टोली पुगेको छ भने बम डिस्पोजल टोली पनि जाने क्रममा रहेको प्रहरीले जनाएको छ ।

Share It

Post Comments
थप समाचार