समाचार सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे
Ujyaalo

मोरङ, मंसिर २१– संघीय समाजबादी फोरमका अध्यक्ष तथा सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गर्नुभएको छ ।

सप्तरीबाट उम्मेदवार रहेपनि मतदाता नामावली विराटनगरमा रहेकाले उहाँ मतदान गर्न विराटनगर पुग्नु भएको हो । उहाँले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

 

Share It

Post Comments
थप समाचार