समाचार उदयपुरको चौदण्डी नगरपालिकामा मतदाताको उपस्थिति कम
Ujyaalo

उदयपुर, मंसिर २१ – उदयपुरको चौदण्डी नगरपालिका वडा नं ५ मा मतदाताको उपस्थिति कम भएको छ । तीनओटा मतदान केन्द्र भएको चौदण्डी नगरपालिकामा १२ बजेसम्म जम्मा आठसय मतदाताले मात्र मतदान गरेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

चौदण्डी नगरपालिकामा २९ सय मतदाता छन् ।

Share It

Post Comments
थप समाचार