समाचार १ बजेसम्ममा इलाममा ४२ प्रतिशत मतदान
Ujyaalo

इलाम, मंसिर २१– १ बजेसम्ममा इलाममा ४२ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेका अनुसार सबै मतदान केन्द्रमा उत्साहका साथ मतदान भैरहेको छ ।

१२ बजेपछि मतदाताको उपस्थिती थप बाक्लिएको छ ।

Share It

Post Comments
थप समाचार