समाचार उदयपुरमा किरियापुत्रीमा बसेका ११ जनाले भोट हाले
Ujyaalo

उदयपुर, मंसिर २१– उदयपुरमा बुबाको संस्कारमा बसेका ११ जनाले मतदान गरेका छन् ।

त्रियुगा नगरपालिका २ जोगीदहका मानबहादुर बुढाथोकी, तिलकबहादुर बुढाथोकी, वकिल बुढाथोकी, एकराज वुढाथोकीले मतदान गर्नु भएको हो ।

यस्तै तीन छोरी चार जना बुहारीले पनि मतदान गर्नु भएको छ ।

Share It

Post Comments
थप समाचार