समाचार धादिङ २ मा एमाले उम्मेदवारको अग्रता
Ujyaalo

धादिङ, मंसिर २२ – धादिङमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र दुईमा एमालेका उम्मेदवार खेमप्रसाद दोहनीले अग्रता लिनुभएको छ ।

लोहनीको ९ हजार ९ सय ९५ मत रहेको छ भने कांग्रेसका उम्मेदवारको ८ हजार २ सय १५ मत रहेको छ ।

Share It

Post Comments
थप समाचार