समाचार ललितपुर ३ : मतान्तर घटाउँदै माओवादी उम्मेदवार पम्फा भूषाल
Ujyaalo

ललितपुर, मंसिर २२ – ललितपुरको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भूषालले कांग्रेस उम्मेदवार मदनबहादुर अमात्य सँगको मतान्तर घटाउँदै लानुभएको छ ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अमात्य माओवादी केन्द्रकी उम्मेदवार भन्दा ४ सय ५९ मतले मात्र अगाडि रहनुभएको छ ।

यहाँ काग्रेसका अमात्यको २ हजार ६ सय ७३ मत रहेको छ भने माओवादीकी भूषाललको २ हजार २ सय १४ मत रहेको छ ।

Share It

Post Comments
थप समाचार