
संखुवासभा मंसिर २२ – संखुवासभामा पाँचवटा मतपेटिकाको गणना सकेर मात्र मत परिणाम सार्वजनिक गरिने भएको छ । जिल्ला निर्वाचन अधिकृत प्रकाश राउतले पाँचवटा मतपेटिकाको गणना सकेर मात्र परिणाम सार्वजनिक गर्ने बताउनुभयो ।
पाँचवटा पेटिकाको गणना सक्न ६ देखि ८ घण्टासम्म लाग्ने अनुमान गरिएको छ ।
Share It
Post Comments
थप समाचार