
भोजपुर, मंसिर २२ – भोजपुरमा वाम गठबन्धनका सुदन किराँती र काँग्रेसका उमेशजंग रायमाझीबिचको मतअन्तर १९ सय पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार किराँतीले ६ हजार ९४ र रायमाझीले ४ हजार १ सय ९४ मत पाउनुभएको छ ।
Share It
Post Comments
थप समाचार