समाचार म्याग्दीको प्रदेशसभा ख मा एमाले विजयी
Ujyaalo

म्याग्दी, मंसिर २२– म्याग्दीको प्रदेशसभा ख मा एमालेका उम्मेदवार नरदेवी  पुन विजयी हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका उम्मेदवार अमलाल फगामीलाई २८ सय ७८ मतान्तरले हराउनु भएको हो । कांग्रेसका उम्मेदवार अमलाल फगामीले ७ हजार ९ सय ९० मत प्राप्त गर्नुभयो भने एमालेका नरदेवी  पुनले १० हजार ८ सय ६८ मत प्राप्त गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार