समाचार उदयपुरमा १ बजेदेखि मात्र गणना हुने
Ujyaalo

उदयपुर, २२ मंसिर – उदयपुरमा मतगणना अझै शुरु हुन सकेको छैन । बिहान १० बजेदेखि शुरु हुने भनिएपनि भाण्टावारी मतदान केन्द्रमा प्रदेशसभा सदस्यका लाग ४ मत बढी खसेको पाइएकाले ढिला भएको हो । यसबारेमा विवाद भएपछि बसेको सर्वदलीय बैठकले यसबारे थप छलफल गर्ने र मतगणना दिउँसो १ बजेपछि गर्ने सहमति गरेको छ ।

Share It

Post Comments
थप समाचार