
सिन्धुपाल्चोक, मंसिर २२ – सिन्धुपाल्चोकको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार शेरबहादुर तामाङको अग्रता कायम रहेको छ ।
तामाङको १२ हजार ४ सय ६१ मत रहेका छ भने राप्रपा प्रजातान्त्रिकका उम्मेदवार पशुपति शम्शेर जवराको ११ हजार २ सय ३७ मत रहेको छ ।
Share It
Post Comments
थप समाचार