समाचार स्वतन्त्रका छक्क बहादुरले ४७ मतले जितेर छक्क पारे
Ujyaalo

हुम्ला, मंसिर २२ – हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा ८ हजार ४९१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँले नेपाली काँग्रेसका उम्मेदवार मङ्गलबहादुर शाहीलाई ४७ मतले हराउदै छक्क पार्नुभएको हो । नेपाली काँग्रेसका उम्मेदवार शाहीले ८ हजार ४४४ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार