समाचार काठमाडौं ७ मा मतगणना सुरुसँगै एमालेले लियो अग्रत
Ujyaalo

काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार रामवीर मानन्धर १ हजार ७१ मतसहित अग्रता लिनुभएको छ ।

उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रमबहादुर थापाले ६२४ मतसहित पछ्याउदै हुनुहुन्छ ।

 

 

Share It

Post Comments
थप समाचार