समाचार झापामा मतगणना सुरु
Ujyaalo

झापा, मंसिर २२ – झापाका पाँचवटै निर्वाचन क्षेत्रको गणना शुरु भएको छ । सदरमुकाम चन्द्रगढीमा रहेको जिल्ला हुलाक कार्यालय, स्काउट कार्यालय, जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय कार्यालयमा पाँचवटा क्षेत्रको मतगणना शुरु भएको हो ।

Share It

Post Comments
थप समाचार