समाचार चितवनमा प्रचण्ड र पाण्डेको मतगणना सुरु
Ujyaalo

चितवन, मंसिर २२ – निकै चासोका साथ हेरिएको चितवनमा मतगणना सुरु भएको छ ।

चितवनका तीनवटै निर्वाचन क्षेत्रको मतगणना चितवन माविमा भएको छ ।

चितवनको निर्वाचन क्षेत्र ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डे चुनावी मैदानमा भएका कारण पनि चितवनमा सबैको ध्यान गएको छ ।

Share It

Post Comments
थप समाचार