समाचार सुनसरीमा मतगणना सुरु
Ujyaalo

सुनसरी, मंसिर २२ – सुनसरीमा मतगणना सुरु भएको छ । सुनसरीका ४ वटै निर्वाचन क्षेत्रको मतगणना शुरु भएको हो । जिल्ला समन्वय समिति सुनसरीको हलमा क्षेत्र नम्बर २ र ३ को र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्बर १ र ४ को मतगणना सुरु भएको हो ।

Share It

Post Comments
थप समाचार