समाचार इलाममा मतगणना सुरु भएन नतिजा सुन्न चाहनेको भीड बढ्दै
Ujyaalo

इलाम, मंसिर २२ – इलाममा मतगणना सुरु हुन सकेको छैन । गणना हुने ठाउँ बाहिर दलका कार्यकर्ता र सर्वसाधारणको भीड बढ्दै गएपनि गणना शुरु हुन नसकेको हो । दिउँसो १ बजेपछि मतगणना गर्ने भनिएको थियो । तर दलका प्रतिनिधि समयमा नपुग्दा गणना सुरु गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार