समाचार धनकुटामा सुनिल ४७ मतले पछि
Ujyaalo

धनकुटा, मंसिर २२ – धनकुटाको प्रतिनिधिसभातर्फको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार एमालेका राजेन्द्रकुमार राईले १ सय ७८ र राप्रपाका सुनिलबहादुर थापाले १ सय ३१ मत प्राप्त गर्नुभएको छ ।

राईलाई माओवादी केन्द्रको र थापालाई काँग्रेसको समर्थन छ ।

Share It

Post Comments
थप समाचार