
बर्दिया मंसिर २२–बर्दियाको क्षेत्र नम्बर २ मा माओवादीका उम्मेदवारले प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । बर्दिया २ मा २ हजार ९ सय ४४ मत गन्दा माओवादीका सन्त कुमार थारुले १६ सय ४४ मत ल्याउनुभएको छ । यस्तै काँग्रेसका गोपाल दहितले १ हजार ९४ मत ल्याउनुभएको छ । बर्दिया १ मा पनि एमालेका बामदेव गौतमले अग्रता लिनुभएको छ ।
Share It
Post Comments
थप समाचार