समाचार बाँके २ मा संघिय समाजवादी फोरमको अग्रता
Ujyaalo


बाँके, मंसिर २२– बाँकेको क्षेत्र नम्बर २ मा संघिय समाजवादी फोरमका उम्मेद्वारले अग्रता लिएका छन् । त्यहाँ संघिय फोरमका मोहम्मद ईस्तियाक राईले १ सय ३२ मत ल्याउनुभएको छ । यस्तै राप्रपाका ओमप्रकाश आजादले १ सय २७ र एमालेका पशुपतिदयाल मिश्राले सय २० मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार