समाचार काठमाडौं ५ मा १२ मत बढी भएपछि मतगणना स्थगित
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौं क्षेत्र नम्बर पाँचमा मतगणना स्थागित भएको छ ।

नारायणथान ख र बिष्णुपादुका मतदान केन्द्रमा मुचुल्का भन्दा १२ मत बढी पाइएपछि मतगणना स्थागित भएको हो । ११ सय ८५ हुनुपर्नेमा ११ सय ९७ मत पाइएपछि मतगणना स्थागित गरिएको छ ।

 

Share It

Post Comments
थप समाचार