समाचार कपिलवस्तु २ मा एमालेका बृजेशकुमार गुप्ताको अग्रता
Ujyaalo

कपिलवस्तु, मंसिर २२- कपिलवस्तु क्षेत्र नम्बर २ मा नेकपा एमालेका बृजेशकुमार गुप्ताले अग्रता लिनुभएको छ । कपिलवस्तु २ मा एमालेका बृजेश कुमार गुप्ताले ८ सय ४६ मत ल्याउँदा काँग्रेसका सुरेन्द्रराज आचार्यले ३ सय २५ मत ल्याउनुभएको छ । यस्तै क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा काँग्रेसका उम्मेदवार ३ सय ४ मतसहित पहिलो स्थानमा हुनुहुन्छ भने एमालेका उम्मेदवारले २ सय ३९ मत ल्याएका छन् ।

Share It

Post Comments
थप समाचार