समाचार जनार्दन जीत तिर लम्किदै
Ujyaalo

रुकुम, मंसिर २२ – रुकुम पश्चिमबाट प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्व मन्त्री जनार्दन शर्माले १२ हजार भन्दा बढी मतले अग्रता लिइरहनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार जनार्दन शर्माले २० हजार ८८७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपालजीजंग शाहले ८ हजार ४३१ मत ल्याउनु भएको छ ।

प्रदेश सभा तर्फको परिणाम यस्तो छ

प्रदेश सभा ‘क’


माओबादी केन्द्र, रातो कामी – ११ हजार २७८
नेपाली कांग्रेस, कृष्णबहादुर रोकाय – ५ हजार ११०

Share It

Post Comments
थप समाचार