समाचार मकवानपुर १ को प्रारम्भिक नतिजामा कमल थापाको अग्रता
Ujyaalo

मकवानपुर, मंसिर २२ – मकवानपुरको प्रारम्भिक नतिजामा कमल थापाले अग्रता लिनुभएको छ ।

उहाँ ५ सय १३ मतसहित अघि हुनुहुन्छ । उहाँलाई एमाले उम्मेदवार कृष्णप्रसाद दाहालले ४ सय ८४ मतले पछ्याईरहनुभएको छ ।

Share It

Post Comments
थप समाचार