समाचार गुल्मीमा प्रदिप ज्ञवालीले चन्द्र भण्डारीलाई पछि पारे
Ujyaalo

गुल्मी, मंसिर २२- गुल्मीमा नेकपा एमालेका उम्मेदवार प्रदिप ज्ञवालीले काँग्रेसका चन्द्र भण्डारीलाई पछि पार्नुभएको छ । क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवालीले ६ सय ६४ मत ल्याउनुभएको छ भने काँग्रेसका चन्द्र भण्डारीले ५ सय ५४ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

 

 

Share It

Post Comments
थप समाचार