समाचार मोरङ ४ मा महेश आचार्य झण्डै १५ सय मतले पछि
Ujyaalo

मोरङ, मंसिर २२ – मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेसका महेश आचार्य शुरुवाती गणनामा पछि पर्नुभएको छ । झण्डै ६ हजार मत गणना हुँदा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका अमनलाल मोदीले ३ हजार ९ सय ९९ मत पाउनुभएको छ । आचार्यले २ हजार ५ सय ८९ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप समाचार