समाचार रुपन्देही २ मा एमाले विष्णु पौडेल अघि लागे
Ujyaalo

रुपन्देही, मंसिर २२ –रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले अग्रता लिनुभएको छ ।
रुपन्देही २ मा एमालेका विष्णु पौडेलले १७ सय ३६ मत ल्याउनुभएको छ भने उहाँका प्रतिष्पर्धी काँग्रेसका युवराज गिरीले ७ सय २४ मत प्राप्त गर्नुभएको छ ।

 

 

Share It

Post Comments
थप समाचार