समाचार रुपन्देही ३ मा घनश्याम भुषाल तेस्राे स्थानमा,फोरमको अग्रता
Ujyaalo

रुपन्देही, मंसिर २२– रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार घनश्याम भुषाल र राप्रपा प्रजातान्त्रिकका दीपक वोहरालाई पछि पार्दै संघिय समाजवादी फोरमले अग्रता लिएको छ । रुपन्देही ३ मा संघिय समाजवादी फोरमका महेन्द्र यादवले ९ सय १२ मत ल्याउनुभएको छ भने राप्रपा प्रजातान्त्रिकका दीपक वोहराले ७ सय ९५ मत ल्याउनुभएको छ । यस्तै एमालेका घनश्याम भुषालले ७ सय ३४ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार