समाचार बाँके ३ मा एमाले अघि, काँग्रेस पछि
Ujyaalo

बाँके, मंसिर २२ –बाँके क्षेत्र नम्बर ३ मा एमालेले अग्रता लिएको छ । बाँके ३ मा एमालेका नन्दलाल रोकायले २ सय मत ल्याउनुभएको छ भने काँग्रेसका बादशाह कुर्मीले १ सय ५० मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार