समाचार तेह्रथुममा सर्वदलीय बैठक बस्दै
Ujyaalo

तेह्रथुम, मंसिर २२ – तेह्रथुमको सबै मतदान केन्द्रबाट मतपेटिका गरेर सदरमुकाम पुर्याइएको छ । केहीबेरमा सर्वदलीय बैठक बसेर बेलुकादेखि मतगणना सुरु गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप समाचार