समाचार गोरखामा बाबुराम नाराणयणकाजीभन्दा १६ सय मतले अगाडि
Ujyaalo

गोरखा, मंसिर २२– गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईको अग्रता कायमै छ ।

अहिलेसम्मको मतगणनाअनुसार २२ हजार ५ सय ६८ मत गन्दा बाबुराम भट्टराई १६ सय मतले वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठभन्दा अगाडि हुनुहुन्छ ।

नारायणकाजी श्रेष्ठले ९ हजार ७ सय ३९ मत प्राप्त गर्नु भएको छ भने बाबुराम भट्टराईले ११ हजार ३ सय ३९ मत प्राप्त गर्नु भएको छ । दुबै नेताले मतदान गरेको मतदास्थलको गणना पनि सकिएको छ ।

Share It

Post Comments
थप समाचार