समाचार मोरङ क्षेत्र नं. १ मा घनश्यामको अग्रता
Ujyaalo

मोरङ, मंसिर २२ – मोरङ क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले शुरुवाती अग्रता लिनुभएको छ । उहाँले ३ हजार २ सय ८४ मत पाउनुभएको छ । कांग्रेसका डिकबहादुर लिम्बुले ३ हजार ७७ मत पाउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार