समाचार गुल्मी २ मा गोकर्ण विष्ट अघि, काँग्रेस पछि
Ujyaalo

गुल्मी,मंसिर २२ –गुल्मीको क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिनुभएको छ । गोकर्ण विष्टले ६ सय १७ मत ल्याउनुभएको छ भने काँग्रेसका चन्द्र केसीले ४ सय ७१ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार