समाचार रुपन्देही १ मा कांग्रेसलाई पछ्याउदै एमाले
Ujyaalo

रुपन्देही, मंसिर २२ -रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अब्दुल रजाकलाई एमालेका छविलाल विश्वकर्माले पछ्याउदै हुनुहुन्छ । रुपन्देही १ मा कांग्रेसका उम्मेदवार अब्दुल रजाकले ५२८ मत ल्याउनुभएको छ भने उहाँका प्रतिष्पर्धीे एमालेका विश्वकर्माले २ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार