समाचार दाङ क्षेत्र नम्बर ३ मा एमालेलाइ पछि पार्दै काँग्रेसका उम्मेदवार
Ujyaalo

दाङ, मंसिर २२ –दाङ क्षेत्र नम्बर ३ मा एमालेलाइ पछि पार्दै काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । दाङमा काँग्रेसका दीपक गिरीले ७ सय ८९ मत ल्याउनुभएको छ भने एमालेका हिराचन्द्र केसीले ७ सय ७३ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार