समाचार मोरङका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि
Ujyaalo

मोरङ, मंसिर २२- ६ वटा निवार्नचन क्षेत्र रहेको मोरङका सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेस पोखरेलले कांग्रेसका डा. मिनेन्द्र रिजालको अग्रता तोडेसँगै मोरङका छ वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अघि लागेका हुन् ।

कुन क्षेत्रमा कुन उम्मेदवारको कति मत जान्न यहाँ क्लिक गर्नुहोस्

 

Share It

Post Comments
थप समाचार