समाचार दाङमा कृष्ण बहादुर महरा १ हजार मतले काँग्रेसभन्दा अघि
Ujyaalo

दाङ, मंसिर २२ –वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले ३ हजार २ सय २० मत सहित अग्रता लिनुभएको छ । कांग्रेसका राजु खनालले २ हजार १ सय ७७ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार