समाचार बाँके क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार तेब्बर मतले अघि
Ujyaalo

बाँके,मंसिर २२ –बाँके क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवारले अग्रता लिनुभएको छ । माओवादीका महेश्वरजंग गहतराजले ६ सय १३ मत ल्याउनुभएको छ भने काँग्रेसका माधवराज खत्रीले २ सय २३ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार