समाचार बारामा मतगणना सुरु
Ujyaalo

बारा, मंसिर २१ – बारामा मतगणना सुरु भएको छ । कलैया उपमहानगरपालिका ५ को रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको हो ।

प्रतिनिधिसभा तर्फ ४ र प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्र रहेको बारामा ३ लाख ४९ हजार ९ सय ४९ मतदाता छन् ।

 

Share It

Post Comments
थप समाचार