समाचार बाँके २ मा संघिय समाजवादी फोरमले दुरी बढाउँदै
Ujyaalo

बाँके,मंसिर २२ –बाँके,मंसिर २२ –बाँकेको क्षेत्र नम्बर २ मा संघिय समाजवादी फोरमका उम्मेद्वारले अग्रता लिएका छन् ।संघिय फोरमका मोहम्मद ईस्तियाक राईले १ हजार १३ ल्याउनुभएको छ । यस्तै राप्रपाका ओमप्रकाश आजादले ७ सय ८८ र एमालेका पशुपतिदयाल मिश्राले ४ सय ७१ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार