समाचार पर्साको पहिलो मतपरिणाम : क्षेत्र नम्बर १ मा फोरम अगाडि
Ujyaalo

पर्सा, मंसिर २२ – पर्साको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ ।

फोरमका प्रदिप यादव १ हजार १ सय ८६ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका अनिलकुमार रुङ्गटा ४ सय ८२ मतसहित दोस्रो र नेकपा एमालेका विचारीप्रसाद यादव २ सय ९५ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ ।

 

 

Share It

Post Comments
थप समाचार