समाचार प्रदेश एकमा कांग्रेसको एक मात्रै अग्रता सुनसरी तीनमा
Ujyaalo

सुनसरी, मंसिर २२– प्रदेश नम्बर १ को एक मात्रै क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ । सुनसरी २ मा सिताराम मेहेताले ११५० मत पउनु भएको हो ।

उहाँलाई वामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका डम्बर सुवेदीले ९२४ मत ल्याएर पछ्याइरहनु भएको छ ।

Share It

Post Comments
थप समाचार